शौचालय जाँदा लडेर वडाध्यक्षको मृत्यु

बुटवल । शौचालय जाने क्रममा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर सोमबार अपराह्न मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ । अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई … Continue reading शौचालय जाँदा लडेर वडाध्यक्षको मृत्यु